चेरी क्रीक स्कूल जिल्ला (ई.एल.ए) कार्यक्रम
भीजनः
भाषिक विविधता
भएका शिक्षार्थीहरूलार्इ आफ्नो सामाजिक र शैक्षिक क्षेत्रमा अंग्रेजी
बढाउन एक समान प्रवेशद्वारा एकजुट रूपमा सिक्ने अवसर प्रदान गर्नु, ग्रेड स्तर सामाग्रीहरूको
उपभोगको साथै सहयोग र
सह-शिक्षण माध्यमले आफ्नो समग्र उपलब्धि वृद्धि गर्नु।
अंग्रेजी भाषा अधिग्रहण (ई.एल.ए)
चाहि अंग्रेजी बाहेक अन्य भाषामा बोल्ने विद्यार्थीहरूलाई अंग्रेजी कसरी बुझ्ने, बोल्ने, पढ्ने, र
लेख्ने भन्ने बारे सिकाउन डिजार्इन गरिएको छ।
जब विद्यार्थीहरू अंग्रेजी सिकिरहेका हुन्छन, तब
तिनीहरू स्कूल पाठ्यक्रममा गणित, विज्ञान , सामाजिक अध्ययन र अन्य विषयहरू पनि सिकिरहेका
हुन्छन। अंग्रेजी भाषा अधिग्रहण (ई.एल.ए) शिक्षकहरू अंग्रेजी भाषामा कुशल हुन्छन र अंग्रेजी सिकिरहेका
विद्यार्थीहरूलाई सिकाउन विशेष तालिम प्राप्त हुन्छन।