चेरी क्रीक स्कूल जिल्लामा तपार्इलार्इ स्वागत छ, जहाँ हामी निरन्तर हाम्रो ५४.५०० भन्दा बढी विद्यार्थीहरूलार्इ तिनीहरूले पर्खिरहेको दुनियामा सफलताको लागि तयार हुन् भन्ने सुनिश्चित गर्न उत्कृष्टताको लागि हाम्रो दृष्टि विस्तार गर्दै छौं।

२०२९ को किन्दर्गार्डनरले यस्तो संसारको सामना गर्नेछन् ताकि २०१७ कक्षामा हाम्रो ग्राजुएटिङ सिनियार्सले सामना गर्ने भन्दा धेरै फरक दिखिनेछ। त्यहि कारणले त चेरी क्रीक स्कूल जिल्ला नवीनता, प्रासंगिकता र वास्तविक संसारमा अनुभव केन्द्रित छ। हामी हामी विद्यार्थीहरूलार्इ भविष्यमा आवश्यक हुनेछ जब: जस्तै संचार, महत्वपूर्ण सोचाइ, अनुकूलन क्षमता र टीम वर्कको कौशलतामा जोड दिंदै छौं। हामीले हाम्रो दीक्षान्त समारोहको आवश्यकताहरु बलियो बनाएका छौं र विद्यार्थीहरू दुवै कलेज र करियरको बाटो गुणा गर्न प्राविधिक शिक्षा अवसर विस्तार गर्दैछौं

यी कदमहरू चेरी क्रीक स्कूलले पहिले नै अवस्थित शैक्षिक उत्कृष्टता बढाउनेछ। हामी हाम्रो सुरक्षित छिमेकी विद्यालय, उल्लेखनीय कक्षा शिक्षकहरू र विद्यार्थीहरूको 'व्यक्तिगत आवश्यकता पूरा गर्ने कार्यक्रमहरूमा गर्व गर्छो। हाम्रो कार्यक्रमले मेहनती र प्रतिभाशाली शिक्षार्थिको लागि विकसित शैक्षिक सेवा, विशेष आवश्यकता भएका विद्यार्थीहरूको लागि विशेष शिक्षा र हाम्रो अंग्रेजी भाषा शिक्षार्थिहरूका लागि भाषा समर्थन र सेवा समावेश गर्दछ। हामी पनि हाम्रो विद्यार्थीहरूलार्इ सबै अकादमिक उत्कृष्टता एक्सेल मदत गर्न, एभिड, सम्मान, विकसित नियुक्ति र अंतरराष्ट्रीय स्तरको कार्यक्रम प्रस्ताव गछौं

साथै, चेरी क्रीक स्कूलमा विद्यार्थीहरूले कला, एथलेटिक्स र राष्ट्रिय पहिचान कार्यक्रमहरू र गतिविधिहरूमा भाग लिन सक्छन्। ती अवसरहरूले विद्यार्थीहरूलार्इ, रमाइलो गर्न मित्र बनाउन, र नयाँ प्रतिभा विकास गर्न र पत्ता लगाउन र आफ्नो समुदायमा योगदान पुर्याउने मौका दिन्छ।

यो चेरी क्रीक स्कूल जिल्ला रापाहो काउन्टीमा सबै भन्दा दोस्रो ठूलो नियोक्ता हो, र अमेरिकाको सर्वश्रेष्ठ ठूलो नियोक्ताहरूको ५०० को फोर्ब्स सूचीमा नम्बर ९२ मा छ। हामी सूची बनाउनेहरूमा सात कोलोराडो संगठनको उच्चतम रेङकमा परेका छौं, र कोलोराडोमा हामी मात्र स्कूल जिल्ला हो जो चयनमा परेको छ।

हामीलाई थाहा छ कि बलियो विद्यालयले बलियो सम्पत्ति मानमा र बलियो समुदायमा योगदान गर्छ। हामीले चेरी क्रीक स्कूल उत्कृष्टतामा बलियो बनाउन निरन्तर दिनेछौं, त्यसैले हामीले "हरेक विद्यार्थीलार्इ सोच्नु, सिक्नु, प्राप्त गर्न, र ख्याल गर्न प्रेरित गर्नु " भन्ने हाम्रो मिसन पुरा गर्न सक्छौं


चेरी क्रीक स्कूल शिक्षा बोर्ड