व्यक्तिगत दृढ़ संकल्प द्वारा अग्रिमता वा उन्नति (ए भी आई डी)​ Advancement Via Individual Determination (AVID)


व्यक्तिगत दृढ़ संकल्प द्वारा अग्रिमता वा उन्नति (ए भी आई डी) भनेको के हो?

व्यक्तिगत दृढ़ संकल्प द्वारा अग्रिमता वा उन्नति (ए भी आई डी) भनेको छैटौं (६) ग्रेड देखी हाइ स्कूलसम्म विद्यार्थीहरूलाई सफलताको लागि क्षमताको साथ कठोर पाठ्यक्रमहरूको मध्यमा चार वर्ष कलेज योग्यताको लागि शैक्षिक रूपमा विद्यार्थीहरूलाई तयार गर्ने एक कार्यक्रम हो। 

 

थप जानकारीको लागि http://www.avidonline.org/ अनलाइन (ए भी आई डी) मा भ्रमण गर्नुहोस।

 

(ए भी आई डी) को मिशन विवरण - (ए भी आई डी)  केन्द्र 

"(ए भी आई डी) को लक्ष्य भनेको एक विश्वव्यापी समाजमा कलेज तैयारी र सफलतामा सबै विद्यार्थीहरूलाई तयार गरी उपलब्धि ग्याप बन्द गर्नु हो।" 

 

(ए भी आई डी)  को वर्तमान फोकस चाही....

(ए भी आई डी) स्कूल विस्तृत रूपमा सिक्न र प्रदर्शन वृद्धि गर्नमा डिजाइन गरिएको छ। (ए भी आई डी) को फोकस चाही सबै विद्यार्थीहरूलाई र मध्य मा सबै भन्दा विशेष गरी कम्ती सेवा पाएका विद्यार्थीहरूलार्इ एक कलेज तयारीको  बाटो पूरा गर्न सक्षम  हुनलार्इ सुनिश्चित गर्नु हो। जो कठोर पाठ्यक्रममा सफल हुनेछ, स्कूल मूलधारका गतिविधिहरुमा प्रवेश गर्नेछन् , चार वर्ष विश्वविद्यालयहरू र कलेजहरूमा आफ्नो भर्ना वृद्धि गर्नेछ , र लोकतान्त्रिक समाजमा शिक्षित र जिम्मेवार भर्इ सहभागी हुनेछ। (ए भी आई डी)  चाहि सिक्ने , सोधपुच गर्ने विधि , र सहयोगी समूहको एक उपकरणको रूप लेखन मा आधारित शैक्षिक र नियमित रूपमा निर्धारित एक वैकल्पिक कार्यक्रम हो। यस कार्यक्रमको तीन मुख्य घटकहरू चाही शैक्षिक निर्देशन , ट्यूटोरियल समर्थन , र प्रेरक गतिविधिहरु रहेका छन्। (ए भी आई डी)  को लक्ष्य चाही " सम्पूर्ण विद्यार्थीलार्इ " शिक्षित बनाउनु हो। यो शिक्षा चाहि केवल ६ महत्वपूर्ण तत्व एकतामा बाँधेर मात्र हासिल गर्न सकिन्छ: जस्तै विद्यार्थी , पाठ्यक्रम , संकाय , अभिभावक , आमाबाबु  र  समुदाय।


सहभागी स्कूलहरू

चेरी क्रीक स्कूल जिल्लामा सबै मिडल स्कूलहरूले र हाइ स्कूलहरूले (ए भी आई डी)  प्रदान गर्दछन्।


(ए भी आई डी)  विद्यार्थीहरू

(ए भी आई डी)  विद्यार्थीहरू भनेका शैक्षिक मध्यस्त विद्यार्थीहरू हुन जो पहिले एक कठोर कलेज तयारी मार्गमा सफल भएका छैनन्, तर सो गर्न भने सक्षम छन्। (ए भी आई डी)  कार्यक्रम सहभागीहरूले एक आवेदन पूरा गरेर र साक्षात्कार प्रक्रियाद्वारा यो विकल्प देखाउन सहभागी रोज्नुपर्छ। यदी चुनीए भने, (ए भी आई डी)  विद्यार्थी कठोर शैक्षिक कक्षामा र (ए भी आई डी)  को वैकल्पिक वर्गमा भर्ना हुनेछन्, जहाँ तिनीहरूले शैक्षिक समर्थन प्राप्त गर्नेछन्।

छनौट वा चयन मापदण्ड

शैक्षिक क्षमता भएका विद्यार्थीहरू जो:

पाँच पहिचान शैक्षिक " उपलब्धि ग्याप " क्षेत्र भित्र पर्दछन।

·         सेतो र एसियाली - काले र हिस्पैनिक

          देशी अंग्रेजी बोल्नेहरू - अंग्रेजी भाषा शिक्षार्थीहरू

·         कम्ती चल्ने – धेरै चल्ने​

·         विद्यार्थीहरू कुशल वा कुशलभन्दा माथि – विद्यार्थीहरू कुशलभन्दा तल

·          उच्च सामाजिक आर्थिक अवस्था - कम सामाजिक आर्थिक अवस्था

·         उच्च परीक्षण स्कोरमा औसत (एभरेज)

·         २.० – ३.५ जी पी ए ( " बी" र "सी " ग्रेड )

·         कॉलेज उपस्थितिमा सबैभन्दा पहिलो।

·         उपयुक्त कक्षा व्यवहार प्रदर्शन

·         राम्रो उपस्थिति कायम राख्ने

·         चार वर्षमा कलेजमा ऐतिहासिक सेवा अन्तर्गत /अन्तर प्रतिनिधित्व भएको भए

·         समर्थनका साथ कलेज क्षमता भए

·         चार वर्ष कलेज प्रवेशमा तयारी गर्ने इच्छा र प्रेरणा भए

·         विशेष परिस्थितिमा हुन सक्छ

 

(ए भी आई डी)  पाठ्यक्रम

(ए भी आई डी)  पाठ्यक्रम, ३० सालको अनुसन्धान र कठोर स्तरमा आधारित , कलेज प्राध्यापकहरूसंगको सहयोगमा मध्य र वरिष्ठ माध्यमिक विद्यालयका शिक्षकहरुले विकसित गरेका हुन। जो शिक्षा अध्यापनको जोडमा लेखनमा, सिक्नमा, सोधपुछमा, सहयोग र बुझ्न को लागि पढनमा केन्द्रित छ। यो कलेज तयारी कक्षा सबै विद्यार्थीहरूलाई सुलभ हुन अनुमति दिन्छ।


(ए भी आई डी) ट्यूटर्स

ट्यूटर्स एक हप्तामा दुई दिन (ए भी आई डी) वैकल्पिक वर्ग मा उपलब्ध छन् र जहाँ तिनीहरूले कठोर पाठ्यक्रमको लागी विद्यार्थीलार्इ उपयोगको सुविधा प्रदान गर्दछन्। कलेज तथा विश्वविद्यालयहरूमा विद्यार्थीहरू भएको हुनाले ट्यूटरहरू पनि रोल मोडेलका रूपमा सेवा गर्छन्। ट्यूटरहरू शैक्षिक सहयोग प्रदान गर्न जिल्ला तहमा प्रशिक्षित हुन्छन्। तिनीहरूले लेखनमा , सोधपुछमा , सहयोगमा र बुझ्न को लागि पढनमा १६ घन्टाको शिक्षण तालिम प्राप्त गरेका हुन्छन। आफ्नो समूहलार्इ सहजीकरण गर्दा तिनीहरू  सुकराती संवाद प्रयोग गर्छन। यदी तपाईं  (ए भी आई डी) ट्यूटर कसरी बन्ने भन्ने बारे सीक्ने चासो भए कृपया यो वेबसाइटको मानव स्रोत खण्डमा भ्रमण गर्नुहोस र आफ्नो काम प्राथमिकताको आधारमा "ए भी आई डी ट्यूटर" राखी निवेदन पूरा गर्नुहोस।

 

राष्ट्रिय प्रदर्शन स्कूल

(ए भी आई डी) राष्ट्रिय प्रदर्शन स्कूल अवस्थाले उल्लेखनीय (ए भी आई डी) साइटहरूका लागि बहुमूल्य मान्यता प्रदान गरेको छ। यी विद्यालयहरूले , आफूलाई मूल्यांकन , कार्यक्रम सुधार र (ए भी आई डी) स्कूल विस्तृत कार्यान्वयन गर्ने एक प्रक्रियालाई प्रतिबद्धता गरेका छन्। साथै तिनीहरूले अन्य विद्यालयमा सिकेको कुरा बताउन प्रतिबद्धता छन। एक प्रदर्शन स्कूल हुनुको फाइदा, विद्यार्थीहरूलार्इ (ए भी आई डी) कार्यक्रम र आदर्शको प्रतिनिधित्व अमूल्य अनुभव प्राप्त गर्न को लागि अवसर समावेश गर्छ। समाजमा बोल्न आत्मा विश्वास पाउनु, समुदायका नेताहरूसंग भेट्ने अवसर प्राप्त गर्नु, र एक अन्तर्राष्ट्रिय संगठनमा मोडेल कार्यक्रमको रूपमा सहभागी हुनु आदी अवसर समावेश गदर्छ।

 

राष्ट्रिय प्रदर्शन स्कूल

·         ईगल क्रीस्ट हाई

·         स्मोकी हिल हाई

·         हराईजन कम्युनीटी मिडिल स्कूल

·         लोरेडो मिडिल स्कूल

·         प्रेयरी मिडिल स्कूल

·         थंडर रिज मिडिल स्कूल


(ए भी आई डी) छात्रवृत्ति

पुस्तालार्इ (ए भी आई डी) स्नातकोत्तर कलेजमा छात्रवृत्ति दीनुको उद्देश्य चार वर्ष कलेज तथा विश्वविद्यालयहरूमा मा (ए भी आई डी) विद्यार्थीहरूको भर्ना वृद्धि गर्नु हो। प्रत्येक वर्ष दुई छात्रवृत्ति $ २५००.०० को मात्रामा सम्मानित गरीन्छ। यी छात्रवृत्ति दृढता र शैक्षिक उत्कृष्टता पछि लागु इनाम साथै आर्थिक आवश्यकता आधारित चार वर्ष कलेज वा विश्वविद्यालयमा वहन गर्न विद्यार्थी र तिनीहरूको परिवारलार्इ सहयोग गर्ने सोच हो। (ए भी आई डी) सीन्यार्स, जो जिल्ला देखि स्नातक हुनेछ, सफलतापूर्वक (ए भी आई डी)  कार्यक्रममा आफ्नो वरिष्ठ वर्ष पूरा गरेका छन र " भेद संग (ए भी आई डी)  स्नातकोत्तर " को लागि मापदण्ड पूरा गरेका छन्। थप जानकारीको लागि आफ्नो साइट (ए भी आई डी)  शिक्षकसंग सम्पर्क गर्नुहोला।

 

(ए भी आई डी)  बारेमा थप जानकारीको लागि , 720-554-5043 मा Sandy Mason (सेन्डि मेसन) संग सम्पर्क गर्नुहोला cmason@cherrycreekschools.org​