​​

स्कूल बंद हुने र आँधी तूफानबारे सूचना

 

एक मौसम ढिलाइ या बंदको घटनामा , आमाबाबुलाई ब्ल्याकबोर्ड जडान फोन सन्देश प्रणाली मार्फत सूचित गरिनेछ।

 

(जिल्लाले कसरी विद्यालय ढिलाइ वा बन्द गर्न निर्णय बनाउछ, पढ्नुहोस्)

 

आमाबाबुले पनि मौसम ढिलाइ र बंद लाइनमा कल गर्न सक्छन्:

  • 720-554-4701


कहिले स्कूल बन्द हुन्छ:

बन्द स्कूलहरूमा  स्कूल दिन हेरचाह कार्यक्रमहरू  हुन अघि र पछी रद्द र बन्द गरिनेछ।

जिल्ला सुविधाहरूमा निर्धारित सबै गतिविधिहरु रद्द हुदा।

जिल्ला मा खेल घटनाहरू र टीम अभ्यासहरू स्थगित हुदा।

 

जब एक स्कूल ढिलाइमा हुदा:

हाई स्कूल बस पिकअप र स्कूल सुरु समय १/२ घण्टा ( ३० मिनेट ) ढिलाइ हुन्छ।

प्राथमिक स्कूल बस पिकअप र स्कूल सुरु समय १ घण्टा ( ६० मिनेट ) ढिलाइ हुन्छ।

मीडल स्कूल बस पिकअप र स्कूल सुरु समय १ घण्टा ( ६० मिनेट ) ढिलाइ हुन्छ।

च्यालेन्ज स्कूल सुरु समय १ घण्टा ( ६० मिनेट ) ढिलाइ हुन्छ।

आई-टीम कार्यक्रम सुरु समय १/२ घण्टा ( ३० मिनेट ) ढिलाइ हुन्छ।

एन्देअवोर एकाडमी ढिलाइ सुरु समय ८: २२ बजे र बस पिकअप समयमा सामान्य भन्दा १ घण्टा पछि देखि।

संक्रमण केन्द्र ढिलाइ सुरु समय १०:२० बजे।

जोलिएत प्रशिक्षण केन्द्र बस पिकअप र स्कूल सुरु समय १ घण्टा ( ६० मिनेट ) ढिलाइ हुन्छ।

जिल्ला- बाहिर कार्यक्रमहरू बस पिकअप र स्कूल सुरु समय १ घण्टा ( ६०मिनेट ) ढिलाइ हुन्छ।

व्यवसायिक बस पिकअप र स्कूल सुरु समय १ घण्टा ( ६० मिनेट ) ढिलाइ हुन्छ।

निष्कासन कार्यक्रम एक सामान्य तालिका मा संचालित हुन्छ।

पूर्व–स्कूल (बीहानको मात्र), जाहाँ यतायातको लागी स्कूल बस दीईएको छैन्, स्कूल शुरू समय १ घण्टा ( ६० मिनेट ) ढिलाइ हुन्छ।

कीन्दरगार्टन (ए.म. टेक- होम मात्रै) बस आफ्नो नियमित समयमा स्कूल प्रस्थान गर्नेछ।

अघि र स्कूल दिन - हेरचाह कार्यक्रम पछि एक सामान्य तालिका मा संचालित हुन्छ।

सुविधा शटल रद्द हुन्छ।

अन्यथा घोषणा नभएसम्म दिउँसो बर्खास्त समय सबै स्कूलहरुको लागि सामान्य जस्तै हुनेछ।

 

चाडो बर्खास्त​

यदी दिनको समयमा, कुनै गम्भीर आँधी अवस्था वा अन्य आपतकालीन अवस्था श्रीजना भएमा, जिल्लाले परिस्थिति निगरानी गर्नेछ र प्रारम्भिक स्कूल खारीज गर्न एक निर्णय को शिघ्रतिशिघ्र प्रभावित विद्यालय र यातायात विभागमा सल्लाह दिन्छ। जब यो निर्णय गरीन्छ, तब यो जानकारी यस वेब साइट मा पोस्ट गरिनेछ , लागू क्षेत्र हटलाइनमा लिपिबद्ध गरिने छ र सकेसम्म चाँडै मिडियामा पठाइनेछ। 

 

अबेर बर्खास्त

खतरनाक मौसम चेतावनी या अन्य खतरनाक अवस्थाको मामीलामा, एक स्कूलले सुरक्षाको कारण आफ्नो बर्खास्त समय भन्दा ढीलो छोड्न सक्छन्। यो जानकारी लागू हटलाइनमा लिपिबद्ध  वेब साइट मा पोस्ट गरिने छ , र सकेसम्म चाँडै रेडियो र टेलिभिजनमा पठाइनेछ।

 

महत्त्वपूर्ण

आमाबाबुहरूलार्इ आपतकालिन घटनामा आफ्नो बच्चा या बच्चाहरुको लागि आकस्मिक योजना बनाउन आग्रह गरिएको हुन्छ। बच्चाहरुलार्इ एक छिमेकीको घरमा जान , वा एक आमाबाबुलार्इ सम्पर्क गरी निर्देशनसंग घर जान गर्नेको लागि व्यवस्था गरिने छ।

 

कुनै मामीला वा अवश्थामा पनि एक प्राथमिक विद्यालयको बच्चालार्इ स्कूल कार्यालयको उचित पहिचान र निकासी बिना कुनै पनि व्यक्तिसंग छोडीने छैन।

 

हामी बुझ्छौ​, केहि आमाबाबुले आफ्नो परिवारको लागि फरक निर्णय गर्न सक्छन्। तपाईलार्इ यदि मौसमको कारण स्कूलमा आफ्नो बच्चा पठाउन गाह्रो छ जस्तो लाग्छ भने, आफ्नो स्कूलको उपस्थिति लाइनमा कल गर्नुहोला र आफ्नो बच्चा घरमै रहने जानकारी दिनुहोला। यस्तो अवस्थामा अनुपस्थिति माफ़ गरीनेछ।